समाजबादी प्रेस संगठन रोल्पाको प्रथम अधिबेशन सम्पन्न

बुटवल । समाजबादी प्रेस संगठन रोल्पाको पहिलो अधिबेशन रोल्पाको लिबाङमा सम्पन्न भएको छ । ललिता चन्दको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिती चयन भएको संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष प्रतिज्ञा बुढाले जानकारी दिनु भएको छ ।

पहिलो अधिबेशनलाई सम्बोधन गर्दै समाजबादी प्रेस संगठनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालले राजनीति परिबर्तन सगै मुलुकका सबै सामाजिक तथा रुपान्तरणको अभियानमा मिडिया र पत्रकारहरु महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो । अध्यक्ष भुसालले पत्रकारहरुको पेसागत सुरक्षा,साथै श्रमजिबि पत्रकारहरुको सबालमा विभिन्न एजेन्डा अगाडी बढाएको भन्दै अबको पत्रकारिताको मिसन बिकास,समृद्धि र सुशासनका लागी खोजमुलक पत्रकारिता अगाडी बढाउनु पर्ने बताउनु भयो । पत्रकार भुसालले नयाँ योजना र दृस्टिकोणका साथ संगठनलाई अगाडी बढाएको बताउनु भयो ।

अधिबेशनमा नेकपा (एस) का केन्द्रिय सदस्य रोल्पा इन्चार्ज हरि प्रसाद घर्ती, पार्टी जिल्ला कमिटी अध्यक्ष,टंक बुढा लगायतका पार्टी तथा संगठनका नेताहरूले सुभकामना व्यक्त गर्नु भएको थियो । अधिबेशनमा हिमाल घर्ती रमित घर्ती लगायतको आथित्यता रहेको कार्यक्रम धन बहादुर डिसिको अध्यक्षता, प्रतीज्ञा बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img