१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

समाजवादी प्रेस संगठन प्युठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न

Workplace

प्युठान । समाजबादी प्रेस संगठन नेपाल प्युठानको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले पुरन पुनमगरको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिबेशनमा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य राजकुमार कक्षपती, लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल उपाध्यक्ष प्रतिज्ञा बुढामगर, युबा संघ अध्यक्ष कमल थापा लगायतले अधिबेशन सफलताको सुभकामना मनतब्य राखेका थिए ।

अधिबेशन पुरन पुन मगरको अध्यक्षता, मिना थापाको स्वागत!झबी राहु मगरको संचालनमा सप्पन्न भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (33%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै