३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

पेसालाई मर्यादित र व्यबस्थित बनाउनका लागि कृषकका समस्या प्रति जिम्मेवार बनाै: प्रमुख पाैडेल

अनिल नेपाली अर्घाखाँची, २९ बैशाख । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र का कार्यालय प्रमुख बिष्णु प्रसाद पाैडेलले भेटनरी पेशालाई व्यबस्थित मर्यादित बनाउनका लागि कृषकका समस्याप्रति प्राविधिक जिम्मेवार सवेदनशील बन्नुपर्ने बताउदै पछिल्लो समयमा भेटनरी प्राविधिक प्रतिकाे जनबिश्वास घट्दै गएकाेले यसमा सबै जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। खाेरेज राेग उन्मुलनका लागि भेटनरी प्राविधिकहरू सग शुक्रबार भएको अभिमुखिकरण कार्यक्रममा मन्तब्य राख्दै पाैडेलले यस्तो बताउनुभएको हाे ।

पाैडेलले कुषकका समस्या प्रति जिम्मेवार बनेमा देखिएका समस्यालाई न्युनिकरण गरी पेशामा बृदि सवलिकरण भई उत्पादकत्वमा बृदि भई कृषककाे आयआर्जन मा समेत बृदि हुने भएकोले विभिन्न समयसमयमा देखा परेका समस्याको न्युनिकरण गर्नका लागि भेटनरी प्राविधिक काे महत्त्वपूर्ण भुमिका रहेको बताए । एक फरक प्रसगमा पाैडेलले नगरपालिका गाउँपालिका एकिन तथ्यांक उपलब्ध गराएर कृषकमुखि बजेट ल्याउनुपर्ने बताए ।

कार्यक्रममा खाेरेत राेग सम्बन्धि प्रशिक्षण पशु चिकित्सक बिष्णु पाैडेल , हाल देखिएको लम्किस्किन सम्बन्धि प्रशिक्षण सुन्दर बिकले प्रशिक्षण दिनु भएको थियाे। कार्यक्रममा सितगगा शाखा प्रमुख गणेश थापा , सन्धिखर्क नगरपालिका शाखा प्रमुख नारायण खनाल , प्राविधिक धनिश्वर पाण्डे सम्झना पराजुली लगायतले मन्तब्य राख्नु भएको थियोे कार्यक्रम कार्यालय प्रमुख बिष्णु पाैडेलकाे अध्यक्षता प्राविधिक सुन्दर विककाे सञ्चालन याेगेन्द् मरासिनीकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्लामा कार्यरत प्राविधिककाे उल्लेखनीय सहभागीता रहेको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै