अस्पतालकाे बेडमा छट्पटीदै कृष्ण वहादुर वि.क, उपचारमा आर्थिक समस्या भएपछि सहयाेगका लागि अपिल

अर्घाखाँची । केही दिन यता प्रेसरकाे कारण अकस्मात विरामी भई उपचार गरिरहनुभएका कृष्ण वहादुर वि.क अार्थिक अभावका कारण यतिबेला अस्पतालकाे बेडमा छट्पटी रहनुभएकाे छ ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं १ निवासी वर्ष ५७ का वि.क प्रेसरले हानेर दायाँ अंग नचल्ने बाेलि नआउने भई यतिबेला बुटवलमा उपचार गर्दै हुनुन्छ । घरमा आर्थिक समस्या हुदा हुँदै सानाे सानाे तरकारी पसल गर्दै गुजारा चलाउनु भएका वि.क काे उपचार निकै लामाे र करिव १ महिना सम्म अस्पतालमा नै वसेर थेरापि लगायतका उपचार गर्ने डाक्टरकाे भनाई छ ।

उपचारमा अार्थिककाे निकै समस्या भएकाे हुदा परिवारकाे तर्फबाट यतिबेला विभिन्न संघसंस्था, सामाजिक अभियान्ता लगायत सरकारि निकायहरुमा आर्थिक सहयाेगकाे लागि अपिल गरेका छन ।
आर्थिक सहयाेग गर्न चाहनेहरुका लागि
छाेरा सुनिल वि.क ९८४७२२९३३५
ई सेवा नं ९८४७२२९३३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै