९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

जटिल प्रकारका बिरामीहरुकाे उपचारका निम्ति राज्यमन्त्रीकाे पहलमा आर्थिक सहयोग

Workplace

गाेपिराम ज्ञवाली काठमाडौं । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निवासी मनिष पराजुली २४ वर्षकाे उमेरमा विगत केहि समय देखि घाँटीको क्यान्सरबाट ग्रसित भई हाल उपचाररत अवस्थामा रहनु भएकाे र भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ निवासी योगेन्द्र सिंह सुनार मृगौलाकाे समस्याबाट ग्रसित भई उपचाररत अवस्थामा रहनुभएका दुबै जनाकाे उपचारमा थप सहयाेग हाेस भन्ने उद्देश्यका साथ राज्यमन्त्री सिर्पालीको पहलमा विभिन्न सामाजिक संघसंस्थाहरुबाट सहयाेग जुटाई ५१\५१ हजार रुपियाँ रकम उपलब्ध गराउनु भएको छ

। राज्यमन्त्री सिर्पाली ले उहाँहरुकाे स्वस्थ्यलाभकाे कामना गर्दै सहयाेगमा सबैलाई जुट्न अनुराेध समेत गर्नु भएकाे राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव विष्णु प्रसाद गैरेले बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै