२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

जनताको माग र आबश्यकताको आधारमा अगाडी बढछौ: सासद भगवती घिमिरे

हृदय भुसाल बुटवल । लुम्बिनी प्रदेश सभाका सदस्य भगवती घिमिरेले जनताको माग र आबश्यकताको आधार बिकास निर्माण साथै सेवाको उत्पादन तथा वितरण सरल र सहज तबर काम गर्न लागीएको बताउनु भयो । रुपन्देहीको एक कार्यक्रममा बोल्दै सासद घिमिरेले प्रदेशमा नयाँ सरकार बने सगै प्रदेशको बिकास र समृद्धिको विशेष योजना सहित अगाडी बढ्न लागेको भन्दै बिकासका सबै आयामहरुमा चौतर्फी रुप मै काम गर्ने गरि ध्यान पुगेको बताउनु भयो ।

स्वास्थ्य शिक्षा र स्वरोजगार जस्ता जनसरोकारका महत्त्वपूर्ण सबाललाई कसरी काम गर्न सकिन्छ भन्ने सबालमा विभिन्न चरणमा छ्लफल भैईरहेको सासद घिमिरेले बताउनु भयो । जनतालाई महसुस र देखिने गरि बिकास निर्माण र जनता काम गर्नु पर्ने सासद घिमिरेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै