३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

बालुवाटारमा माओवादी नेता पुनको आमामाथि गोली प्रहार : गोली हान्ने हबलदार पक्राउ

Workplace

काठमाण्डाै – माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते हुनुभएको छ ।

उहाँलाई काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गोली हान्ने प्रकाश पक्ताउ परेका छन् । उनी नेता वर्षमानका नातेदार पनि हुन् ।

उनले गएराति १० बजेतिर गोली हानेका थिए । खुट्टामा गोली लागेर घाइते पुनकी आमाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै