३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

निर्माण सम्पन्न भएका योजनाहरुको रकम भुक्तानी तत्काल दिन सरकारलाई अध्यक्ष भुसालको आग्रह

अर्घाखाँची । नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसालले निर्माण ब्यबसायिहरुले ठेक्काको काम सम्पन्न गरेका योजनाहरुको महिनौसम्म पनि राज्यले भुक्तानि दिन नसक्दा निर्माण ब्यबसायिहरु ठुलो मर्कामा परेको बताउनु भएको छ । अध्यक्ष भुसालले नगरपालिका गाउपालिकाहरुले बजेट बिना नै टेन्डर गराउने ठेक्का सम्झौता गराउने काम गराउने भुक्तानी दिने बेला बजेटको अभाव देखाउने गरेको कारण निर्माण ब्यबसायिहरु ठूलो मर्कामा पर्ने गरेको बताउदै अब त्यस्ता खालका गतिविधि तत्काल रोक्न र काम सम्पन्न भएका योजना हरुको भुक्तानी छिटोभन्दा छिटो दिनका लागि सरकार सग माग गर्नु भयो ।

भुसालले साना निर्माण ब्यबसायिहरुको हक अधिकारका लागि ब्यबसायिहरुलाई माथि उठाउनका लागि आफुहरु सधैं लागि पर्ने बताउदै उहाले निर्माण ब्यबसायि राज्यका सारथि भएको तर राज्यले फरक देसको नागरिकलाई जस्तो ब्यभार गर्ने गरेको गुनासो गर्नु भयो । अहिले पनि धेरै योजना हरु को काम सम्पन्न भएका छन तर राज्यले पैसा भुक्तानी दिन राज्यले सक्दैन निर्माण ब्यबसायि मर्कामा परेको कुरा कस्ले देख्ने भुसालको भनाई छ । भुसालले योजना हरुको काम गुणस्तरीय गर्न बाट निर्माण ब्यबसायि चुक्न नहुने बताउदै गुणस्तरीय काम निर्माण ब्यबसायिको पहिचान हुनु पर्ने बताउदै अब योजना सम्पन्न भएका ठाउको भुक्तानी राज्यले दिन नसके ब्यबसायिहरुले काम रोक्न बाध्य हुने तर्क गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै