१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

जेसिबी कम्पनी र अर्घाखाँचीका निर्माण व्यवसायी बिच अन्तरक्रिया

Workplace

अर्घाखाँची । जेसिबि कम्पनीले अर्घाखाँचीका निर्माण ब्यबसायिहरुसग अन्तरक्रिया भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जेसिबि कम्पनीबाट खरिद गरिएका मेसिनहरुको गुणस्तरीयता मेसिन चलाउदा देखापर्ने समस्या कम्पनीको तर्फबाट सुधार गर्नु पर्ने कामहरु का बारेमा नया जेसिबि एक्साभेटर तथा कम्पनी बाट उत्पादन भएका मेसिनहरुका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको कम्पनी का फोकल प्रसन सुरज अधिकारी बिबेक शाक्य दिपक नेपालीले जानकारी गराउनु भएको थियोे ।

कम्पनीले ब्यबसायिहरुसग अन्तरक्रिया कार्यक्रम गरेकोमा ब्यबसायिको तर्फ बाट अध्यक्ष बसन्त भुसालले धन्यवाद दिनुभएको थियोे । कार्यक्रममा लुम्बिनी प्रदेस सदस्य कासिराम बस्याल बरिस्ठ निर्माण ब्यबसायिहरु ऋषिराम अधिकारी नारायण प्रसाद बन्जाडे सहअध्यक्ष कबिराम खनाल उपाध्यक्ष रामसिह खनाल सह कोषाध्यक्ष प्रदिप अधिकारी युवा निर्माण ब्यबसायि प्रेम पान्डे दुर्गा प्रसाद भुसाल लगाएतका निर्माण ब्यबसायि कम्पनी का प्रतिनिधि हरुको सहभागी तामा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै