आजदेखि एसईई परिक्षा सुरु, अर्घाखाँचीमा ३२७५ विद्यार्थी परिक्षामा सहभागी

नविन रसाईली अर्घाखाँची । देशभर आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो ।

आजदेखि सुरु भएको परिक्षा चैत २९ गतेसम्म चल्ने छ । परिक्षामा देशभर करिब ५ लाख परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोडले जनाएको छ । एसईईका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसैबिच अर्घाखाँचीमा एसईईका लागि नियमित तर्फ ३,१८६ विद्यार्थी सहभागी भएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । नियमित तर्फ छात्रा १५९४ र छात्र १५९२ जना सहभागी रहेका छन् । यस्तै ग्रेडवृद्धि तर्फ छात्रा ५४ छात्र ३५ गरि ८९ विद्यार्थी सहभागी भएका छन् । दुबै तर्फ गरि कुल ३२७५ विद्यार्थी परिक्षामा सहभागी भएका छन् ।

जिल्लाभर १७ वटा परिक्षाकेन्द्रमा शान्तिपुर्ण रुपमा परिक्षा सुरु भएको छ । १७ वटा परिक्षा केन्द्रमा १७ जना केन्द्राध्यक्ष, २४ जना सहायक केन्द्राध्यक्ष, ६४ जना निरिक्षक, ३३ जना सहायक कर्मचारी र ६७ जना कार्यालय सहयोगी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img