३० असार २०८१, आइतवार
३० असार २०८१, आइतवार

नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्विरोध

Workplace

अर्घाखाँची । नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँची को जिल्ला अध्यक्ष मा अर्घाखाँची का बरिस्ठ युवा ब्यबसायि बसन्त भुसाल निर्बिरोध निर्वाचित हुनु भएको छ । सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ शान्ति चोक निबासि युवा ब्यबसायि वसन्त भुसाल बिगत लामो समय देखि अर्घाखाँची लगाएत छिमेकी जिल्लामा निर्माण ब्यबसाय सन्चालन गर्दै आउनु भएको थियोे ।

सन्धिखर्कमा रहेको भुसाल आयल सप्लायर्स का सन्चालक हेवि ईक्युमेन्ट ब्यबसायि महासघका बरिस्ठ केन्द्रीय उपाध्यक्ष समेत को जिम्मेवारी लिएर राम्रो काम गर्न सफल भएका भुसाल लाई निर्माण ब्यबसायि सघ अर्घाखाँची को अध्यक्ष बनाएपछि ब्यबसायिहरु को हक हित अधिकारका लागि डटेर लड्न सक्ने र ब्यबसायि हरुको पिर मर्का बुझ्न सक्ने युवा हरुले अपेक्षा गरेका छन ।

बसन्त भुसाल धार्मिक मठ मन्दिर को अध्यक्ष ब्यबसायि सस्थाहरुको सदस्य बनेर काम गर्दा उत्कृष्ट काम गर्ने ब्यक्तिको सुचिमा छन देश भित्र का धेरै जिल्ला र बिदेसको युरोपियन देस लगाएत झन्डै ३ दर्जन देसको भ्रमण गरेका भुसाल अर्घाखाँची का लोकप्रिय ब्यक्ति हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै