निर्माण व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा युवा व्यवसायी भुसालको चर्चा

सुर्य भुसाल अर्घाखाँची । नेपाल निर्माण ब्यबसायि संघ अर्घाखाँचीको जिल्ला अधिबेसन चैत्र ४ गते पर्यटकीय क्षेत्र नरपानिमा हुने भएको छ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि निर्माण ब्यबसायि हरुमा चुनाबि सरगर्मि बढेर गएको छ ।

अर्घाखाँची निर्माण ब्यबसायि सघमा सदस्य रहेका झन्डै १ सय भन्दा बढि सदस्य हरुले अधिबेसनमा भाग लिने छन । अधिबेशन को तैयारी दुर्त गतिमा अगाडि बढिरहेको निर्माण ब्यबसायि सघ अर्घाखाँची का अध्यक्ष ऋषिराम अधिकारिले जानकारी दिनु भयो । नयाँ नेतृत्वका लागि पुराना नया ब्यबसायिहरुले ईक्ष्छा देखाउदै लभिङ गरिरहेका छन अन्य सस्थामा जस्तो यो सस्थामा राजनीतिक प्रभाब नपर्ने भएको कारण ब्यबसायिहरु बसेर नेतृत्व चयन गर्नुे तैयारी छ ।

नया नेतृत्वका लागि अध्यक्ष पदमा युवा ब्यबसायि अम्बर निर्माण सेवाका सन्चालक वसन्त भुसालको चर्चा छ युवा ब्यबसायि भुसाललाई अध्यक्ष बनाउनका लागि धैरै ब्यबसायिहरु ले लभिङ गरेका छन बर्तमान अध्यक्ष पुन नदोहोरिने र बर्तमान सह अध्यक्ष कासिराम बस्याल प्रदेस सदस्य बनेपछि उपाधक्ष रहनु भएका वसन्त भुसाल सर्वसहमत हुने सम्भावना छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img