बरिस्ठ निर्माण व्यवसायी बस्याल लुम्बिनी प्रदेस सदस्यमा निर्वाचित

अर्घाखाँची । अर्घाखाँचीका बरिस्ठ निर्माण ब्यबसायि कासिराम बस्याल नेपाल निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशको सदस्यमा निर्बिरोध निर्बाचित हुनु भएको छ । लामो समयदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बसेर निर्माण ब्यबसाय गर्दै अगाडि बढेका बस्याल सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ सल्लिकोट का स्थायि बासिन्दा हुन ।

नेपाल सरकारबाट बि कलासको मान्यता प्राप्त लाईसेन्स सागर निर्माण सेवाका सन्चालक बस्याल नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँचीको सहअध्यक्षको जिम्मेवारी समाल्दै आएका बस्याल भाबि जिल्ला अध्यक्षको बलियो दाबेदार रहनु भएकोमा उहाँ प्रदेसमा निर्वाचित भएपछि जिल्ला अध्यक्ष कस्लाई बनाउने भन्नेमा उहाको ठुलो भुमिका हुनेछ । त्यस्तै अर्घाखाँची निर्माण ब्यबसायि सघको अधिबेसन चैत ४ गते हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img