अर्घाखाँचीको पाणिनीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिका वडा नम्बर ८ पालिमा ट्याक्टर दुर्घटना हुदा १ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन् ।

शनिवार बिहान लु.२ त.९२७१ नम्बरकाे ट्याक्टर दुर्घटना हुदा पाणिनी गाउँपालिका वडा नम्बर ८ पालि बस्ने १८ बर्षिय हुम बहादुर कुमालकाे मृत्यु भएकाे हाे ।

दुर्घटनामा परि अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिए । घाइते हुनेमा चालक २२ बर्षिय चाम बहादुर कुमाल र ३९ बर्षिय शंकर बहादुर कुमाल रहेका छन् । उनिहरूलाइ उपचारकाे लागि पाल्पा पठाईएको छ ।

ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजि १५० मिटर तल खसी दर्घटना भएकाे थियाे । प्रहरीका अनुसार घटनाकाे थप अनुसन्धान भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

- Advertisement -spot_img
-Advertisement-spot_img