सुशासन र पार्दशितता हाम्रो पहिलो प्राथमिकता होः उम्मेदवार कमल भुसाल

अर्घाखाँची । गठबन्धनको तर्फबाट अर्घाखाँची प्रदेश सभा (ख) का उम्मेदवार नेपाली कांग्रेसका नेता कमल प्रसाद भुसालले सुशासन र पादशिततालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । जिल्लामा हुने हरेक विकास निमार्णमा सुशासन र पार्दशितता हुन आवश्यक रहेको जिकिर गरे । मंगलबार सन्धिखर्क नगरपालिका वडा नं. ६ का विभिन्न टोलहरुमा मतदाताहरु सँगको भेटमा उनले यस्तो बताएका थिए ।

भुसालले समृद्ध जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने ‘ शिक्षाको गुणस्तर सुधार, खानेपानी र स्वास्थ्य क्षेत्रमा मेरो बढि जोड रहने छ । जिल्लालाई विकसित र समृद्ध बनाउन सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक छ ।’

जनताहरुलाइ कुनै भ्रम र लोभमा नपरी गठबन्धनको उम्मेदवर जिताउन आग्रह गनुभयो । लोकतान्त्रिक गठबन्धन ५ वर्षसम्म रहने भन्दै विकास निर्माणसँगै समृद्ध जिल्ला बनाउँन गठबन्धनको जित सुनिश्चित रहेको भुसालको भनाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img