जसपाका केन्द्रीय सदस्य खिम बहादुर विक माओवादीमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा दलित संगठन नेपालका केन्द्रीय अध्यक्ष खिम वहादुर वि.क ने.क.पा (माओवादी) केन्द्रमा प्रवेश गरेका छन ।

केही दिन पहिले पार्टी भित्र गम्भीर असहमति जनाउदै जसपा केन्द्रीय सदस्यबाट राजिनामा गरेर बसेका वि.क शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

विक सँगै जसपाका संघिय परिषद सदस्य टाेप वहादुर बलाल, आश बहादुर नेपाली लगायतका नेताहरु माओवादीमा प्रवेश गरेका छन् ।

काठमाडौंमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा उपस्थित भई माओवादीकेन्द्र का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड ले स्वागत गर्दै खादा लगायर सम्मान गरेका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै