अर्घाखाँचीका आचार्यले पाए सचिवको जिम्मेवारी

अर्घाखाँची । नेकपा (माओवादी) केन्द्रको बैठकले स्थायी कमिटी सदस्य डिलाराम आचार्यलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ ।

शनिबार पार्टी कार्यलय पेरिस डाँडामा बसेको स्थायी कमिटि बैठकले आचार्यलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको हो । आचार्य माओवादी केन्द्रमा लोकप्रिय नेता हुन । उनले २०५६ सालमा अर्घाखाँची निर्वाचिन क्षेत्र १ बाट सांसदमा विजयी भएका थिए ।

एमालेको सहयोगमा सांसद भएका उनी राष्ट्रिय जनमोचाका महासचिव हुदै शान्ति प्रक्रियापछि माओवादीमा प्रवेश गरेका थिए । माओवादीमा प्रवेश गरेपछि पाटी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नजिक भएर पाटी संगठनमा काम गर्दै आएका छन् । उनको भाषण तर्क संगत हुने गर्छ । आचार्यलाई पर्खर वक्ताका रुपमा पनि चिनिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img