नेपाली कांग्रेस अर्घाखाँचीद्वारा उपसभामुख पुस्पा भुसाललाई बधाई

हृदय भुसाल अर्घाखाँची । प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएकोमा नेपाली काग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसाललाई काग्रेस अर्घाखाँचीले बधाई तथा सुभकामना व्यक्त गरेको छ । नेपाली काग्रेस अर्घाखाँची जिल्ला प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसाल द्वारा हस्ताक्षर गरि पत्र सार्बजनिक गरिएको छ ।

बधाई तथा सुभकामना ज्ञापन गर्दै पत्रमा भनिएको छ उपसभामुख जस्तो गरिमामय पदमा भएको बिजयले सिङ्गो अर्घाखाँची र काग्रेसजनमा खुशी छाएको छ । पार्टी केन्द्रिय सदस्य समेत रहनु भएका पुस्पा भुसाल करिब ५ दशक लामो राजनीति यात्राबाट यहाँ सम्म पुग्न सफल हुनुभएको हो । अर्घाखाँची जिल्लामा जन्मिई दोस्रो पटक प्रतिनिधि सभा सदस्य हुनु भएको भुसालको पारिबारिक राजनीति पृष्ठभुमि समेत लामो छ । समाजसास्त्रमा र कानुन बिसय अध्ययन गर्नु भएकी भुसाल कुशल महिला नेतृको रुपमा पहिचान बनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img