१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

सडकको स्तरोन्नती नहुदा स्थानीयलाई सास्ती

Workplace

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मारानी गाउँपालिका वडा नं. ५ आरुखोर (चित्रेटोल)को सडकको स्तरोन्नती नहुँदा स्थानीयलाई सास्ती खेप्नु परेको छ । टारी, आरुखोर हुँदै रतनमारे जोड्ने सहिद मार्ग अन्तर्गतको सडक स्तरोन्नती नहुँदा स्थानीयलाई सास्ती खेप्नु परेको हो । स्थानीयले सडक सुधारको माग अघि सारेका छन् ।

एक वर्ष अघि नै सडकमा पहिरो गएको थियो । सम्बन्धीत पक्षले एक वर्ष बितिसक्दा पनि सडकको स्तरोन्नती तर्फ ध्यान नदिएको त्यहाँका स्थानियको गुनासो छ । स्थानियले दैनिक कामकाज र बिरामी हुदाँ समेत गाडी जान नसक्दा स्टिचरमा बोकेर अस्पताल सम्म पु¥याउनु परेको बताउन्छन् । हिउद पनि बितिसक्यो वर्षा सुरु भयो वर्षामा झन बाढी पहिरोको जखिम उच्च हुन्छ । यसो त्यस सडकमा गएको पहिरोले सडकको त्यहाँ तल पट्टिको घरलाई समेत उच्च जोखिम परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै