अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरामा नेकपा (एकीकृत समाजवादी) को वार्ड भेला तथा पार्टी कार्यालय उद्घाटन भएको छ ।
सनिवार एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन भएको हो । पार्टी कार्यालय जिल्ला कमिटीका नेताहरु, वडा कमिटीका नेताहरु तथा अनेरास्ववियूका नेताहरुको उपस्थितीमा उद्घाटन गरिएको थियो ।
भुमिकास्थान ९ ढिकुरामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय उद्घाटन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)

























