विप्लब नेतृत्वको नेकपाद्धारा अर्घाखाँचीमा सरकारी गाडीको अनुगमन

७ फागुन, अनिल नेपाली अर्घाखाँची । विप्लब नेत्तृवको नेपाल कम्युनिस्ट पाटीे अर्घाखाँचीले सरकारी कार्यालयको गाडीको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा जिल्लाको सदरमुकाम सन्धिखर्कमा विना कारण प्रशासनको अनुमति विना हिडेका मालारानी गाँउपालिकाको गाडी सन्धिखर्क नगरपालिकाको गाडी जिल्ला समन्वय समितिको गाडी लगायत ४ ओटा गाडी र ९ ओटा बाईक नियन्त्रणमा लिएको विना कारण सरकारी कार्यालयको चरम दुरुप्रयोग गर्नको लागि सचेत गराइएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीले बताए ।

विना कारण सरकारी सम्पतिको दुरुप्रयोग गरेर हिड्ने जोेकोही लाई पनि कार्यावाहीको दायरामा लिने नेकपा नेता नविन खड्का बारुदले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

- Advertisement -spot_img
-Advertisement-spot_img