देशमा राष्ट्रघात र जनघातका श्रृङखला बढ्दा क्रान्तिकारी पार्टीले मैदान छोड्दैनः खड्का

७ फागुन, अनिल नेपाली अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले राष्ट्रघाती एमसिसि परियोजनाका विरुद्धमा शुक्रबार मालारानी गाँउपालिकाको खनदह मा विरोध प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई जिल्ला सदस्य नविन खड्काले सम्वोधन गदै एमसिसि नेपाल र नेपाली जनताको हितमा नभएकोले एमसिसीको पक्षमा कुरा गर्ने राजनितिक दल सबैलाई बहिष्कार गर्ने एमसिसी सम्झौतामा हस्ताक्षर गर्ने सासदलाई जिल्ला बहिष्कार गनुपर्ने बताउदै राष्ट्रघात र जनघातका श्रृङ्खला बढ्दा नेपाली जनता र क्रान्तिकारी पार्टीले टुलु टुलु हेरेर नबस्ने बताउदै यस्ता गलत र राष्ट्रघाती क्रियाकलापको नागरिकले प्रतिवाद गनुपर्ने बताए ।

कार्यक्रममा, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपाली लगाएतले कार्यक्रमलाई सम्वोधन गनुभएको थियो कार्यक्रममा उल्लेखनीय मात्रामा नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै