राष्ट्रिय स्वाधीनताकोे पक्षमा सबै एकजुट भएर नेपाललाई बचाउनुपर्ने बेला आएको छः सेक्रेटरी खेम घर्ती

४ फागुन, अनिल नेपाली अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार आज देशभरी नेपाल बन्दको को आयोजना गरेको थियो जसका कारण अर्घाखाँचीमा पनि बन्दको प्रभाब परेको थियो बन्द पछि साझ भएको कोणसभालाई सम्बोधन गदै जिल्ला सेक्रेटरी खेम घर्ती मगरले राष्ट्रिय स्वाधीनताकोे पक्षमा सबै एकजुट भएर नेपाललाई बचाउनुपर्ने बेला आएको बताउदै ससदबादी राजनितिक दलका नेताले नेपाली जनतामाथि राष्ट्रघाती एमसिसि सम्झौता गरेर ठुलो जनघातका काम गरेको बताउदै मुलुक बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा, राष्ट्रबादी मानिएका केपी शर्मा ओली, प्रचण्ड, बाबुराम, माधब नेपाल बाट सम्भब नरहेको बताउदै देशलाई बचाउनको लागि अब क्रान्तिकारी मान्छेहरुको आबश्यकता रहेको बताएका थिए ।

नेता घर्तीले राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन गर्न क्रान्तिकारी सोच भएका राता मान्छे जनताले खोजेको बताउदै जनताको मागको नेतृत्व गदै आफुहरु अगाडि बढ्ने बताए । आफ्नो बन्दलाई सफल बनाउनको लागि सहयोग गर्ने स्वाभीमानी देशभक्त जनता उधोगी व्यापारी यातायात व्यबसायी बृद्धिजिवी लगायतलाई धन्यबाद समेत दिए ।

कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य नविन खड्काले जब मुलुकमा राष्ट्रघात र जनघातका कामहरु बढ्दै जान्छन् ती बेल क्रान्तिकारीहरु जुरुक्क उठ्ने बताउदै अर्घाखाँची जिल्लामा रहेका सासदले राष्ट्रघाती एमसिसीका पक्षमा मतदान गरे हात खु«ट्टा भाचेर जिल्ला बाट लेखेट्नुपर्ने बताए । कार्यक्रममा नेकपा नेता कार्यकर्ताले एमसिसिको विरोधमा नारा बाजी समेत गरेका थिए ।

अर्घाखाँची सन्धिखर्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै