भुमिकास्थान नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि ११३ घर परिवार नेपाली कांग्रेसमा प्रवेश

२९ माघ, हलिम खाँन सन्धिखर्क । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि ११३ घर परिवार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ को राजिमे, कुसुममारे, पोख्राखर्कका विभिन्न ठाउहरुबाट नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी केन्द्र परित्याग गरि ११३ घरपरिवार नेपाली काङ्ग्रेसमा प्रबेस गरेका हुन् ।

नगरपालिकाका विभिन्न ठाउमा भएको पार्टी प्रबेश कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिब कृष्ण प्रसाद खनाल, जिल्ला सदस्य बिस्णु क्षेत्री, जिल्ला सदस्य सुर्य प्रसाद भुसाल, भुमिकास्थान नगरसभापति तथा काङ्ग्रेस नेता खडान्नद बेल्वासे, प्रदेस नम्बर १ का प्रतिनिधि गोपाल खनाल, तरुण दलका नगरसभापति राजकुमार श्रेष्ठ, पुर्व क्षेत्रीय सचिब युवराज खनाल, नगर सहसचिव देविराम खनाल, वार्ड सभापति बिस्नु प्रसाद खनाल, प्रेस युनियनका सचिब बिष्णु खनाल लगाएतका नेताहरुको विशेष पहलमा पार्टी प्रबेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेहरुले अबका दिनमा काङ्ग्रेसको सिद्धान्त र विचारको पक्षमा खुलेर लाग्ने प्रतिक्रिया समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै