पुर्व संविधान सभा सदस्य डा. दुमन थापाको निधन

१६ माघ, अर्घाखाँची । पुर्व संविधान सभा सदस्य डा. दुमन थापाको निधन भएको छ । उहाँको आज अाईतबार काठमाडौंमा निधन भएको हो ।

थापाले अर्घाखाँची क्षेत्र नं. २ बाट संविधान सभामा तत्कालिन नेकपा एमालेबाट चुनाव जित्नुभएको थियो । उहाँ हाल भने नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुनुहुन्थ्यो ।

उहाँले मृगौला प्रत्यारोपण गर्नुभएको थियो । उहाँको निधनले सम्पूर्ण अर्घाखाँची जिल्लाबासी दुखी भएका छन् । उहाँ सबैका लोकप्रिय नेता समेत हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

- Advertisement -spot_img
-Advertisement-spot_img