क्यान्सर पीडित युवाको जीवन रक्षाको लागी अपिल

अर्घाखाँची ।

अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. ८ पालीका विष्णु लम्साल लाई क्यानसर हुँदा उपचारको लागि परिवारले सहयोगको लागी अपिल गरेको छ ।

पीडित विष्णु भारतको राजिव गान्धी अस्पतालमा उपचाररत छन । आन्द्रामा क्यानसर देखिएको करीव ७ महिनाअघि खर्च निकै भएको कारण अहिले आर्थिक अवस्था कम्जोर भइ थप समस्या आइपरेको लोक गायक बसन्त लम्सालले बताए ।

विरामीका भाई तथा लोक गायक बसन्त लम्सालले भने “हाम्रो आर्थिक अवस्था कम्जोर भयो । इस्टमित्र दाजु भाइ संघ संस्था सम्पुर्ण प्रति माइलो दाजुको जीवन रक्षाको लागि सहयोगको अपिल गर्दछु ।”

सम्पर्क :

लोक तथा दोहोरी गायक वसन्त लम्साल
९८५७०५४१०९
भारतको लागि सम्पर्क
बिष्णु लम्साल
+९१-९८७०५९४८३२
शंकर लम्साल
+९१-९९६८०३३११८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

काठमाण्डौमा आज ७ केन्द्रबाट ग्यास वितरण हुँदै

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य : नयाँ मापदण्ड लागु

सरकार र लघुवित्त पीडितबीच ७ बुँदे सहमति

कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

- Advertisement -spot_img
-Advertisement-spot_img