जिल्ला प्रहरी कार्यालय अर्घाखाँची नागरिकको शान्ति सुरक्षामा निरन्तर लाग्छः प्रमुख राठौर

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरले जिल्लाका नागरिकको सुरक्षामा प्रहरी निरन्तर लाग्ने बताएका छन् । आइतबार सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै राठौरले शान्त समाज निमार्ण सबैको दायित्व रहेको बताएका हुन । उनि हालैमात्र जिल्ला प्रहरी कार्यालय अर्घाखाचीमा प्रमुखको रुपमा सरुवा भइ आएका हुन ।

पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम पछिको सामुहिक फोटो

राठौरले आफु अर्घाखाँची रहुन्जेल समाजमा गरिने हरेक कृयाकलापमा समन्वय र सहकाार्य गरेर अघि बढ्ने बताएका हुन । “हामी सबैको साझा दायित्व र उदेश्यभ भनेको शान्त र सुखी समाज निमार्ण गर्ने हो,” उनले भने “हामी सबै प्रहरी हौ, हामी बर्दि लगाएका प्रहरी हौ भने तपाई बिना बर्दिको प्रहरी हो, त्यसैले हामी सबैले अपराधका घटना हुन दिने छैनौं ।”

यस्तै उनले पत्रकार र प्रहरीले पनि समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् । पत्रकारले समाजमा भएका अपराधिक कृयाकलापको बारेमा सत्य तथ्य समाचार प्रकाशन, प्रशारण गरेर प्रहरीलाई सहयोग पु¥याउन सक्ने बताएका थिए । उनले अर्घाखाँचीको सन्धिखर्कका ५८ र शितगंगाका ३ स्थानमा सिसीटिभि जडान गरिएको जानकारी दिदै अन्य स्थानिय तहका पनि सम्भव हुने स्थानमा सिसीटिभी जडान गर्न पहल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

- Advertisement -spot_img
-Advertisement-spot_img