अर्घाखाँची: प्रतिनिधि सभामा रायमाझी, प्रदेश सभामा आचार्य र घिमिरे विजयी

नवीन रसाइली अर्घाखाँची । प्रतिनिधि सभाको एउटामात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा मतगणना सम्पन्न भएको छ । अर्घाखाँचीमा नेकपा एमालेका टोप बहादुर रायमाझीले ४२,६७२ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसकि नेतृ पुष्पा भुसाल गौतमले ४०,९४५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभाका दुई निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रदेश सभा (क) र प्रदेश सभा (ख) मा नेकपा एमालेले विजयी हासिल गरेको छ । प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्यले गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७४० मतको अग्रता सहित विजयी हुनुभएको छ । आचार्यले कुल २०,५१८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी केसीले १९,६७८ प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा (ख) तर्फ नेकपा एमालेमा रामजी प्रसाद घिमिरे विजयी हुनुभएको छ । उहाँ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कमल प्रसाद भुसाल सँग ८०१ मतको अग्रता सहित विजयी हुनुभएको हो । घिमिरेले २२,७७६ आउँदा गठबन्धनका उम्मेदवार भुसालको २१,९७५ मत आएको थियो ।

निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img