ओलीले संविधान मास्न खोज्दा गठबन्धन भयो: आचार्य

नवीन रसाइली अर्घाखाँची । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले एमाले अध्यक्ष केपी ओलीले संविधान नै मास्न खोजेपछि गठबन्धन गर्नुपरेको बताएका छन् । बुधबार बिहान रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजना सन्धिखर्कमा भएको साक्षात्कर कार्यक्रममा बोल्दै नेता आचार्यले गठबन्धन सत्तामा पुग्न नभएको बताउदै संविधानको रक्षाको निम्ति गर्नुपरेको बताए । मध्यरातमा राष्ट्रयपतिकोमा प्रधानमन्त्री पुगेर संसद विघटन गर्ने, संविधान मास्ने काम भएकाले सडकमा आन्दोलन गरेर संविधान जोगाउँन बनेको गठबन्धनले निरन्तरता दिएको बताए ।

यस्तै एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल) ले एमालेले अर्घाखाँचीमा अत्याधिक बहुमतले विजयी हासिल गर्ने दाबी गरे । समृद्ध अर्घाखाँची बनाउन एमालेले जित्न आवश्यक रहेको बताए ।

काग्रेस नेता रेउति प्रसाद भुसालले देशभरमा गठबन्धनले दुईतिहाईले जित हासिल गर्ने बताए । अर्घाखाँचीमा प्रतिनिधी सभा सदस्यमा पुष्पा भुसाल, प्रदेश सभा (क) मा सागर केसी, प्रदेश सभा (ख) मा कमल भुसालको जित सुनिश्चित रहेको बताए ।

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझीले नेकपा एमाले पार्टी नभई केपी ओलीको कल्ब रहेको बताए । उनलेे एमालेमा खुट्टा नढोेगेका कारणले भिम रावल र घनश्याम भुसालले टिकट नपाएको बताए ।

कार्यक्रम रिपोर्टस कल्व नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र सन्तोष केसीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

- Advertisement -spot_img
-Advertisement-spot_img