जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ

गुल्मी । गुल्मीमा बुहारीलाई वरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ६ का ३५ वर्षिय पुरुषले आफ्नै १९ वर्षीय भाई बुहारीलाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् । धुर्कोट गा.पा. वडा नं. ६ किटेनी स्थित गोठमा त्यी जेठाजुले बुहारीलाई जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार असार १४ गते दिउसो ३ बजे आरोपित जेठाजुले आफ्नै सहोदर भाई बुहारीलाई गोठमा करणी गरेको किटानी पछि पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले जाहेरी परे लगत्तै प्रहरी टोली खटाई आरोपित लाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पछि थप अनुसन्धान एवं कानुनी प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै