नेकपा बहुमतद्वारा सन्धिखर्कमा मसाल जुलुस

अर्घाखाँची । नेपाल कम्युनिस्ट पाटि बहुमतले जिल्लाकाे सन्धिखकंमा देशमा भईरहेको मुल्यबृद्वि , एमसिसि लगायतका राष्ट्र घात र जनघातका बिरूदमा मसाल जुलुस सहित विशेध प्रदंशन गरेकाे छ । सन्धिखकंकाे बसपार्क बाट सुरु भएको मसाल जुलुस शान्तिबगैचामा आएर काेणसभामा परिणत भएको थियोे ।

काेणसभालाई सम्बाेधन गदै नेता पदम नेपालीले बतंमान सरकारले जनताको ढाड सेक्ने गरी गरेकाे मुल्यबृदि तत्काल फिर्ता गरेर जनताका पक्षमा सरकारकाे अनुभुती गराउन राष्ट्रिय स्वाधीनता पक्षमा काम गनं अनुरोध गरेका थिए ।

काेणसभालाई नेता सुनिल नेपाली लगायतका नेताहरूले सम्बाेधन गदै राष्ट्रिय स्वाधीनता पक्षमा काम गरेर सरकारकाे अनुभुती गराउन अनुराेध गदै नेपाली जनता स्वाधीनता विरूदमा सरकारले आफ्ना त्रियाकलाप गरे त्यसको बिरूदमा कठाेर कदम चाल्न बाध्य हुने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै