एमालेको अध्यक्ष, उपाध्यक्ष निर्वाचित भएको गाउँपालिकाको कार्यपालिकामा काँग्रेस बहुमतमा

१४ जेठ, घनश्याम पाैडेल अर्घाखाँची। पाणिनी गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका क्रमश: तारा पौडेल, राधा घिमिरे, लक्ष्मी सुनाखरी, शान्ता गौतम, विन्दु परियार र मानबहादुर विश्वकर्मा कार्यपालिका सदस्यमा विजयी भएसँगै काँग्रेस बहुमतमा भएको छ ।

काँगेसको तर्फबाट निर्वाचित ६ जनासहित वडाअध्यक्षहरु कमलप्रसाद पोख्रेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली र कृष्णप्रसाद पौडेलले प्रतिनिधीत्व गर्ने भएका हुन । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, वडाअध्यक्षहरु हरिप्रसाद घिमिरे, इन्द्रमणि घिमिरे, गुनाखर अधिकारी र रोमबहादुर पाण्डेले कार्यपालिकामा प्रतिनिधित्व गर्छन ।

आज सम्पन्न निर्वाचन सँगै पाणिनी गाउँपालिकाको कार्यपालिकामा एमालेको तर्फबाट ६ जना र काँग्रेसको तर्फबाट १० जना गरी १६ सदस्यीय कार्यपालिका बनेको पाणिनी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँसभामा एमालेको तर्फबाट २० सदस्य र काँग्रेसको तर्फबाट २४ सदस्य सहित ४४ जना सदस्य गाउँसभामा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img