धरानकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएकाे छ । साम्पाङ चार हजार सात सय ६२ मतकाे अन्तरले विजयी हुनुभएकाे हाे ।

धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा साम्पाङ २० हजार आठ सय २१ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी किशाेर राईले १६ हजार ५९ मत ल्याउनुभयाे ।

धरानको उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा विजयी हुनुभएकाे छ । बेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेमा पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत ल्याउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img