अर्घाखाँचीमा काँग्रेसको विजयी सुरुवात, पणेनामा कमल पोख्रेलको प्यानल विजयी

३१ बैशाख, घनश्याम पौडेल अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. १ पणेनबाट नेपाली काँग्रेसले जितको खाता खोलेको छ ।

वडा नं. १ पणेनामा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार कमल पोख्रेल विजयी हुनुभएको छ । पोख्रेलले ८१३ मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका रुद्रप्रसाद पोख्रेलले ६५९ मत ल्याउँनुभएको छ ।

सदस्यहरुमा काँग्रेसकै महिला सदस्यमा शान्ता पौडेल, दलित महिला सदस्यमा सविना विश्वकर्मा र खुल्ला सदस्यमा विजय पोख्रेल र टुकबहादुर दर्लामी विजयी भएका हुन । उनीहरुले क्रमशः ८३१, ८३४, ८१५, ७९३ मत ल्याएर विजयी भएका छन् ्। गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसको अग्रता छ । अध्यक्षमा काँग्रेसका अच्युत गौतमले सुरुवाती अग्रता लिएका छन् ।

गौतमले ७७२ मत ल्याउँदा एमालेका टेकराज न्यौपानेले मत ७२४ ल्याएका छन् । उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी गौतमले ७६७ मत ल्याई अग्रता कायमै छ । उपाध्यक्षमा एमालेका नर्मदा पौडेलको ७२६ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै