शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौंः अध्यक्ष पदका उम्मेदवार क्षेत्री

नविन रसाईली अर्घाखाँची । गठबन्धनबाट मालारानी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पदम क्षेत्रीले आफुले जितेपछि मालारानीमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । आइतबार मालारानी गाउँपालिकाको वडा नं. ६ र ७ को चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले गठबन्धनले टिकट दिनु नै आफ्नो जित रहेको बताउदै अबको जित भनेको समग्र मालारानी बासीको जित हुन बाँकी रहेको बताए । यस्तै अध्यक्ष पदका उम्मेदवार क्षेत्रीले मालारानीमा यस अघिको सरकारले भ्रष्टचार गरेको आरोप लगाउदै अब मालारानीलाई सुशासन मैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

उपाध्यक्ष पदका उम्मेदवार शोभाखर खनालले मालारानीमा नेकपा एमालेले हार स्वीकार गरिसकेको बताउदै एमालेले जनतामाझ भुटा भ्रम छर्दै हिडेको आरोप लगाए । उनले मालारानीका सबै वडाहरुमा गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले मालरानीको मुहार फेर्न आफुहरु कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img