बाणगंगा नगरपालिका ११ मा राप्रपाकाे तर्फबाट वडा अध्यक्षमा बेल्बासेको उम्मेदबारी

अनिल नेपाली कपिलबस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका वडा न ११ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खिमराज बेल्बासेले वडा न ११ को अध्यक्ष पदमा उम्मेदरबारी दर्ता गराउनुभएको छ ।

लामोसमय देखि राप्रपाको राजनितिकमा रही समाजसेबामा रमाउदै आएका बेल्बासेले हिन्दु राष्ट्र कायम गर्न धर्म संस्कृति स्वाभीमान र राष्ट्रबादको नारालाई मुल मन्त्र बनाएर उम्मेदबारी दिनुभएको छ । आफ्नो व्यक्तिगत काममा भन्दा सामाजिक सेबामा रमाउने बेल्बासेको उम्मेदबारीले वडामा नयाँ तरङ्ग छाएको छ ।

बेल्बासे सामाजिक काममा विहान देखि खट्नुह्न्छ बेल्बासे देख्दा सरल र सामान्य भएतापनि जनताको काममा अब्बल रुपमा खट्नुहुन्छ । उच्च शिक्षा अध्ययन गरेका बेल्बासे आफुहरुलाई हरेक काममा सफलता मिलेको बताउदै यसपालि आफुलाई जनताले साथ सहयोग गरेर बिजयी बनाउनेमा ढुक्क हुनुहुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img