अर्घाखाँचीमा जसपा गठबन्धनबाट बाहिरीयो

अर्घाखाँची । अर्घाखाँचीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) गठबन्धनबाट बाहिरीएको छ । राजनैतिक र प्राविधिक कुरा नमिलेपछी जसपा गठबन्धनबाट बाहिरीएको जसपा नेता गोकर्ण थापाले जानकारी दिए ।

गठबन्धनबाट बाहिरीएपनि संवाद भने चलिरहेको श्रोतले जनाएको छ । अर्घाखाँचीमा ५ दलिय गठबन्धन एक भएर जाने भनिएकोमा आज जसपा गठबन्धनबाट बाहिरीएको हो । अर्घाखाँचीमा गठबन्धनमा बाडफाँडको टुंगो भने अझै लागेको छैन । केही समयमै टुंगो लाग्ने पनि श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै