भुमिकास्थान नगरपािलका उपप्रमुखमा आदर्शको दाबी

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको उप- प्रमुखमा ठाकुर सौराग आदर्शले दाबी गरेका छन ।

माओवादी जनयुद्ध देखि जनआन्दोलन ,हुँदै हाल सम्म निरन्तर राजनैतिक आन्दोलनमा होलटाइम्बर भै राजनीतिमा सक्रिय अत्यन्तै त्यागी र बौद्धिक युवा नेता सौराग नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा ycl नेपालका स्थायी समितिसदस्य हुन ।

बलिदान , त्याग र सघंर्षमा खारिएका सौराग अहोरात्र जनताको सेवामा समर्पित छन । त्याग र बलिदानको मुल्यांकन नेपाली राजनीतिमा देखिन छाडेको अवस्था भएता पनि राजनीतिलाई पेशा बनाउनेबाट जोगाउन संघर्ष र बलिदान बाटै आएको पिडिनै नेतृत्वमा जानुपर्ने उनको भनाइ छ ।

नाम जस्तै अत्यन्तै उच्च र आदर्श अनि जनप्रेमी सोच भएका सौरागले जनता साथ पाएमा भूमिका स्थानको मुहार फेर्ने बताएका छन । समाजका हरेक विषयमा दखल राख्ने युवानेता आदर्श अत्यन्तै गहिरो विष्लेशक पनि हुन उनी युवाहरूको नजरमा प्रिय र भरोसाका पात्र समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा सञ्चालन

आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

महाअष्टमीको अवसरमा आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिँदै

- Advertisement -spot_img
-Advertisement-spot_img