आवश्यकताको आधारमा निर्बाचनमा लोकतान्त्रिक गठबन्धन बनाएर जान्छौ: सभापति पुन

अनिल नेपाली अर्घाखाँची । नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमर पुनले अब सत्ता साझेदार दल लोकतान्त्रिक गठबन्धन बनाएर चुनाबमा मिलेर जाने बताउनुभएको छ । आइतबार प्रेस युनियन अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले यस्तो बताउनुभएको हो ।

नेता पुनले आबश्यकताका आधारमा स्थानीय तहमा लोकतान्त्रिक गठबन्धन बनाएर चुनाबमा जाने बताउदै कम्युनिस्टले जनताको भाबना अनुसार सरकार चलाउन नसक्दा आफुहरुले सोेच्न नसकेको सरकारको नेतृत्व आज काग्रेसले गनुपरेको बताउदै काग्रेस विना देशको परिकल्पना सम्भब नरहेको बताए । काग्रेस प्रतिपक्षमा रहदा पनि जनताको लागि निरन्तर लागि परेको अहिले सरकारमा छदा पनि जनताको पक्षमा निरन्तर लागि परेको बताउदै बर्तमान प्रतिपक्ष दल जनताको पक्षमा कुनै निर्णय गर्न नदिदा सरकारले प्रभाबकारी काम गर्न नसकेको बताउदै प्रतिपक्षी दल एमालेलाई जनताको पक्षमा काम गर्न जनताको भाबनाको कदर गर्नको लागि समेत आग्रह गरे ।

एक फरक प्रसगमा कुरा गदै नेता पुनले कम्युनिस्टले जनतालाई भाषणका आधारमा पटक पटक झुक्काएर सत्तामा पुगे तर जनतामुखी काम गर्न नसकेको बताउदै यसपालि लोकतान्त्रिक गठबन्धन जित्ने दाबी गदै अधिल्लो सरकारले जनताको भाबना अनुसार काम गर्न नसक्दा अहिले मुलुकका आर्थिक सकट देखा परेको बताउदै गर्भनरले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा सरकारले निलम्वित गरेको बताउदै त्यसको केही तथ्य केही दिनमा बाहिर आउने बताए ।

कार्यक्रममा लुम्विनी प्रदेशका उपसभापति भुबन प्रसाद श्रेष्ठ सहमहामन्त्री निमा गिरी कोषाध्यक्ष प्रकाश राना सदस्य शान्ता भण्डारी अर्घाखाँचीका सभापति केशब श्रेष्ठ , पुर्व सभापति कमल प्रसाद भुसाल सचिब कृष्ण प्रसाद खनाल काग्रेस नेता डा ईन्द्रमणि पौडेल महाधिबेशन प्रतिनिधि लगायतका काग्रेस नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो कार्यक्रम जिल्ला उपसभापति सरिता भुसालको अध्यक्षता सचिब बिष्णु खनालको सञ्चालन पुर्व कोषाध्यक्ष अशोक खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै