मालारानी ५ बुढीचौरमा नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन

बाबुराम रसाईली अर्घाखाँची । नेकपा माओवादी केन्द्रको मालारानी गाउँ पालिका वडा नं. ५ बुढीचौरमा टोल कमिटी गठन भएको छ । सनिवार सम्पन्न भेलाले सुरज वि.क को अध्यक्षतामा २९ सदस्यीय टाेल कमिटी गठन गरेकाे हो । जसकाे उपाध्यक्षमा तारा ताम्राकार, तारा भुसाल, सचिवमा विजुला वि.क, सहसचिवमा सिता वि.क र काेषााध्यक्ष निमानन्द भुसाल सहितको २९ सदस्यीय टाेल कमिटी गठन गरेकाे हाे ।

भेलामा नेकपा माओवादी केन्द्र मालारानी गाउँपालिका कमिटी उपाध्यक्ष सीता विकको प्रमुख अतिथ्यता रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेकी विकले नक्कली माओवादी नबन्न आग्रह गर्दै सक्षम कार्यकर्ता बनी आसन्न स्थानीय तहको निर्वाचनमा वडा र पालिकालाई विजयी बनाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताइन् । उनलेे अहिले केही अवसरवादीहरु जनतामाझ झुटा कुरा गर्दै हिडेको बताउदै त्यस्ता अवसरवादीका पछाडि जस्ताेसुकै परिस्थितिमा पनि नलाग्न र झुटाे प्रलाेभनमा नर्पन समेत आग्रह गरिन् ।

भेलामा नेकपा (माओवादी केन्द्र) मालारानी गाउपालिका सदस्य विक्रम ताम्राकार, बाबुराम रसाईली, ५ नं. वडा कमिटी सदस्य पाेम नारायण भुसाल, वाइसीएल नेपालका वडा कमिटी सदस्य भाेज बहादुर ताम्राकार, जनप्रगतिशिल मन्च कतारका केन्द्रीय सदस्य माेहन वि.क लगायतकाे उपस्थिति रहेको थियो ।

भेला नेकपा माओवादी केन्द्र ५ नं. वडा कमिटी अध्यक्ष हुमानसिह ताम्राकारकाे अध्यक्षता, अनेमसंघ (क्रान्तिकारी) ५ नं. वडा कमिटी सदस्य तारा वि. क काे स्वागत मन्तव्य तथा वडा कमिटी सदस्य निर्मला वि. क काे संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img