नेकपाकाे पुर्ण बैठक सम्पन्न, चुनावमा स्वतन्त्र उम्मेद्बारलाई समर्थन गर्ने

अनिल नेपाली अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला समितिको पूर्ण वैठक पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु र अर्घाखाँची जिल्ला इन्चार्ज संगम को विशेष उपस्थितिमा ऎतिहासिक निर्णय गर्दै सम्पन्न भएको छ।

वैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य द्दोय जुझारु र संगमले दलाल संसदीय व्यवस्था सम्पुर्ण रुपमा असफल भएको बताउदै बैज्ञानिक समाजवाद कि दलाल संसदीय व्यवस्था ठिक भनेर जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकारको लागी सबैलाई जागरुक र एकताबद्द बनाउन सम्पुर्ण नेता कार्यकर्ता लाई आम जनतामा जानको लागी निर्देशन दिनु भयो।

बैठकले जिल्लामा दलाल संसदीय व्यवस्था ,राष्ट्रघाती mcc सम्झौता, मङग्गी र भ्रष्टाचार का विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ। साथै घोषित दलाल संसदीय ब्यवस्था अन्तर्गत हुने स्थानीय चुनावमा भाग नलिने र देशभक्त , क्रान्तिकारी , प्रगतिशील तथा राष्ट्रघाती mcc बिरोधि स्वतन्त्र उम्मेद्बार लाई समर्थन रहने जिल्ला सेक्रेटरी माहुरी ले जानकारी दिनु भयो। साथै जिल्ला पार्टीले पुर्व जिल्ला इन्चार्ज जुझारु लाई बिदाइ र नयाँ इन्चार्ज संगम लाई स्वागत गरेको छ।

जिल्ला सेक्रेटरी माहुरी को अध्यक्षतामा भएको वैठकमा सबै जिल्ला कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img