मालारानी ७ मा विभिन्न पार्टी परित्याग गरि ७ घर परिवार नेकपा एसमा प्रवेश

नविन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ मा विभिन्न पार्टी परित्याग गरि ७ घर परिवार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । नेकपा एकीकृत समाजवादीको चुनावी अभियान अन्तर्गत मंगलबार मालारानी गाउँपालिका वडा नं. ७ का कुमार खड्का, जनकुमारी भुसाल लगायतका ७ घर परिवार नेकपा एसमा प्रवेश गरेका नेकपा एस निकट युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला सदस्य खडानन्द भुसालले जानकारी दिए ।

भुसालले यसअघि पनि ४३ घर परिवार नेकपा एसमा प्रवेश गरेको बताउदै अझै धेरै प्रवेश गर्न लागेको बताएका हुन । उनले जनताको प्यारो पार्टी नेकपा एस मात्र रहेको बताउदै मालारनी ७ मा नेकपा एसको बहुमतको बहुमत रहेको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै