जनता समाजवादी पार्टी अर्घाखाँचीको स्थानीय निर्वाचन केन्द्रित बैठक सप्पन्न

अर्घाखाँची । जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीले स्थानीय निर्वाचनमा केन्द्रित रहदै पार्टी कार्यलय सन्धिखर्कमा बैठक सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष जिन्दक खड्काले आउदो स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी अर्घाखाँचीको सबै स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने गरि तयारी भएको बताएका छन । खड्काले यथास्थितिमा गुज्रिएका राजनीतिको भ्रम चिर्दै जनताको माजमा पुग्न सम्पुर्ण नेता कार्यकर्तामा आग्रह गरेका छ्न । उनले जिल्लामा ५ दलिय गठबन्धन बनिसकेको हुँदा गठबंधनले सम्पुर्ण स्थानमा जित हासिल गर्ने र प्रतिगामी तत्वलाई प्रस्त पार्ने समेत जनाएका छन ।

कार्यक्रम मगरात राष्ट्रिय समितिका लुम्बिनी प्रदेश संयोजक टोपबहादुर बलाल, जिल्ला इन्चार्ज नेत्र थापा, प्रदेश सदस्य मनिस सिंह , पुष्करनाथ आचार्य , प्रेस मन्च केन्द्रिय सदस्य दिनेश विकल्प, समाजवादी दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य सुरज बिक, शोभाखर बिक, जिल्ला सदस्य टुक ब. चेवाली, पुर्ण प्रसाद श्रेष्ठ लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

जिल्ला अध्यक्ष जिन्दक खड्काको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सचीव जे.वि दर्लामीको संचालन रहेको पत्रकार अन्जना खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img