नेपाली काँग्रेस पाणिनी ८ पालीमा पार्टी प्रबेश तथा अन्तरकृया कार्यक्रम सम्पन्न

प्रेस लुम्बिनी अर्घाखाँची । नेपाली काग्रेसको घर घर पार्टी अभियान अन्तरगत पाणिनी गाउँपालिका ८ पालीमा अन्तरकृया कार्यक्रम तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अथिती एबम नेपाली काँग्रेसका जिल्ला उपसभाति बावुराम पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली काँग्रेस जनताको खास पार्टी भएको हुदा काँग्रेस प्रति जनताको दिनप्रतिदिन आर्कषण बढेको बताए । पौडेलले सबै एकता बद्ध भयर चुनाब केन्दित अभियानमा लाग्नका लागी आग्रह गर्दे पार्टी कामलाई गतिको साथ गर्नु पर्ने बताए ।

कार्यक्रमका बिशेष अतिथी नेपाली काग्रेसका जिल्ला सचिब एवम पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले पाणिनी गाउँपालिकाको बिकासलाई ५ बर्षको अबधीमा गतिको साथ अगाडी बढाएको भन्दै जनतको माग र आबश्यकताको आधारमा बिकासको काम लाई अगाडी बढाएको बताए । अध्यक्ष गौतमले नेकपा एमालेको भ्रम धेरै दिन नटिक्ने भन्दै जनताको लोकप्रिय पार्टी काग्रेस भएकोले सबै काग्रेसमा गोलबन्द भयर अगाडी बढ्न आग्रह गरेका थिए । पाणिनी गाउँपालिका उपाध्यक्ष तथा महिला नेतृ लक्ष्मी गौतमले पाणिनीको बिकास आफुहरुले योजनाबद्ध रुपमा अगाडी बढाएको भन्दै जनताको भावनालाई केन्द भागमा राखेर काम गर्ने बताईन् । उपाध्यक्ष गौतमले केही प्रतिगामी तत्वले गलत प्रचार गर्दै हिडे पनि जनताले बुझिसकेकोले सवै उत्साहका साथ काम लाग्नुपर्ने बताईन् ।

कार्यक्रममा नेकपा एमाले माओवादी पार्टी परित्याग गरि धनिश्वर पौडेल लगायत २५ घरपरिवारले प्रवेश गरेको काग्रेसले जनाएको छ । कार्यक्रममा नेपाली काग्रेस जिल्ला सदस्य मधु पन्त,गाउँपालिका कमिटी अध्यक्ष तुल्सीराम पौडेल प्रदेश ख कमिटी सदस्य यज्ञ पौडेल लगायतले पशिक्षणमुलक मनतब्य राखेको थिए । कार्यक्रम वाड सभापति नुरमादिन मियाको अध्यक्षता, खवर महमत अन्सारीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img