सितगंगामा नेकपा (एस) सचीवालयको बैठक सम्पन्न

हृदय भुसाल अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी) सितगगा नगर कमिटीको सचिवालय बैठक ठाडामा सम्पन्न भएको छ । बैठकले सगठन बिस्तार,सदस्यता वितरण, वार्ड कमिटी नियमित बैठक बस्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको नगर इन्चार्ज नारायण शर्माले बताए ।

बैठक लाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादिका केन्द्रिय सदस्य पिताम्बर सारुले पार्टी संगठन निर्माणमा एकताबद्व भयर लाग्नुपर्ने बताए । केन्द्रिय सदस्य सारुले नेकपा एमाले अहिले गाउँ गाउँमा भ्रम फैलाउदै हिडेकोले प्रतिबाद गर्दै प्रतीगामी शक्तिहरुलाई परास्त गर्नु पर्ने बताएका थिए । नयाँ योजना,उत्साहका साथ उर्जा बोकेर पार्टीको काममा लागी बिजय हासिल गर्न लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । बैठकका प्रमुख अथिती समेत रहेका सारुले स्थानिय चुनावमा अर्घाखाँची जिल्लामा गठबन्दन हुने घोषणा भएको हुदा बिजय निश्चित भएकोले अब एकताबद्व भयर काममा लाग्नु पर्ने बताए ।

बैठकमा जिल्ला कमिटी सचिव युबराज पौडेल, उपसचीव हृदय कुमार भुसाल सितगंगा नगर इन्चार्ज नारायण शर्मा लगाएले प्रशिक्षणमुलक मन्तब्य राखेको सचीव बिक्रम आचार्यले जानकारी दिए । बैठक नगर कमिटी अध्यक्ष नारायण बेल्वासेको अध्यक्षता सचीव नारायण शर्माको संचालनमा सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img