नेपाल दलित मुक्तिमोर्चा सन्धिखर्क नगर कमिटीको दोस्रो नगर सम्मेलन सम्पन्न

अशोक खनाल । नेकपा ( माओबादी केन्द्र ) निकट नेपाल दलित मुक्तिमोर्चाको सन्धिखर्क नगर सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलक शर्माको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री शर्माले दलितमाथी हुने विभेदको अन्त्य हुनुपर्ने बताएका थिए । उनले नेकपा माओवादी केन्द्र दलितमाथी हुने विभेद विरुद्ध लागिरहेको बताउदै समाजमा अझै पनि दलित माथी विभेद भइरहेकोले यसको समधानका लागि हामी सबै लाग्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बिक, प्रदेश समिति सदस्यहरु छमकुमारी खनाल, राजेन्द्र भुसाल ,कमला भुसाल भन्डारी, शारदा खनाल, जिल्ला समन्वय समिति सदस्य भेष बहादुर केसि, डिलाराम पान्ड, सन्धिखर्क नगर कमिटी उपाध्यक्ष कृष्णहरि भुसाल,देब बहादुर रायमाझी, सीता श्रीपाली, नगर कमिटी सचीव बालकृष्ण आचार्य, कोषाअध्यक्ष मोहन सिंह ठकुरी वाइसीएल नेपाल जिल्ला इन्चार्ज कृष्ण सारु, मोर्चाका प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज सन्जु नेपाली, वडा न. १० का वडा कमिटी अध्यक्ष डिल बहादुर भाट, सन्धिखर्क नगरपालिका कार्यपालिका सदस्य मान बहादुर सुनार, रुपा बिक, आन्तरिक मामिला तथा संचार मन्त्रीका निजि सचीव अस्टराज न्यौपाने ,युबा नेता शरोज पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली , महासंघका जिल्ला अध्यक्ष अशोक खनाल जिल्ला सदस्य हरु बसन्त बिक, बाबुराम रसाइली, सागर परियार, पत्रकार नवीन रसाइली लगायत को उपस्थित रहेको थियो ।

सम्मेलनले मान बहादुर सुनारको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटीको नयाँ नेतृत्व तथा पदम नेपालीको संयोजकत्वमा ५ सदस्यीय सल्लाह समितिको समेत चयन गरेको छ । जसको उपाध्यक्षमा क्रमश रुपा बिक, सन्तोष नेपाली, बिक्रम नेपाली सचिवमा धुर्ब परियार, सहसचीवमा प्रेम बिक, कोषाअध्यक्ष् मा भोन बहादुर गन्धर्व लगायत रहेका छ्न ।

नब निर्बाचित समितिलाई जिल्ला समन्वय समिति सदस्य भेष बहादुर केसि तथा वाइसीएल केन्द्रिय सदस्य कृष्ण सारुले बधाई तथा धन्यवाद दिएका थिए । कार्यक्रममा मोर्चाले नब निर्बाचित केन्द्रिय सदस्य प्रदेश समिति सदस्य नगर कमिटीका पदाधिकारी तथा पत्रकार महासंघमा निर्बाचित पदाधिकारी सदस्यहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको थियो । सम्मेलन गोबिन्द सुनारको अध्यक्षता तारा सुनारको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img