सत्ताधारी राजनितिक दल परित्याग गरी अर्घाखाँचीमा विदोही नेकपामा दर्जनौ प्रबेश

२७ फागुन, अनिल नेपाली अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र ,नेपाली काङ्ग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि एक दर्जन विप्लब नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टीमा आज प्रबेश गरेका छ । नेकपा भुमिकास्थान नगरपालिकाले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रम जिल्ला सेक्रेटरी खेम घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टी प्रबेश कार्यक्रममा नेकपा माओबादी परित्याग गरि शिब खनाल,प्रेम घर्ती मगर,भुप ब घर्ती मगर सुनिल खनाल ,अन्शु खनाल ,गोकुल बस्नेत राष्ट्रिय जनमोर्चा परित्याग गरि विजय नेपाली , नेवि सघ परित्याग गरि दिपक नेपाली कुल ब थापा लगायतले पार्टी प्रबेश गर्नुभएको हो ।

कार्यक्रममा नबप्रबेशीलाई स्वागत गदै जिल्ला सेक्रेटरी घर्तीले देशमा ससदीय व्यबस्थाले निकास दिन नसक्ने बताउदै देशलाई नेपाली जनतालाई सुहाउने व्यबस्था बैज्ञानिक समाजबादी व्यबस्था आबश्यकता रहेकोे त्यसका लागि आफुहरु निरन्तर सघर्षमा रहेको बताउदै अब सत्ताधारी राजनितिक दलले नेपाली जनता माथि फेरी पनि चुनाबको बाहनामा विभिन्न प्रलोभन देखाएको बताउदै अब नेता छान्ने चुनाब नभई व्यबस्था छान्ने चुनाब आजको आबश्यकता रहेको बताउनुभएको थियो ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका ईन्चार्ज बारुदले जनतामा ससदीय व्यबस्थाप्रति घृणा जागेकोले जनताले ससदीय व्यबस्था विरुद आन्दोलन गर्नुपर्ने बताए । कार्यक्रम नगर इन्चार्ज बारुदको अध्यक्षता अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै