व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गर्न सहमत नभएको भए जस्ताको त्यस्तै पारित हुन्थ्योः महासचिव भुसाल

नविन रसाइली काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाइ व्याख्यात्मक घोषणा सहित संझौता गर्न सहमत नभएको भए जस्ताको त्यस्तै पारित हुने बताए । उनले आज नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियूको भर्चुवल बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेकपा एकीकृत समाजवादीको माग जे थियो त्यहि अनुसार अनुमोदन भएको उनले बताए ।

उनले भने ‘यदि ब्याख्यात्मक घोषणा सहित अनुमोदन नगरेको भए नेकपा एमाले र नेपाली कांंग्रेसले जस्ताको त्यस्तै अनुमोदन गर्ने थिए । हामीले नकारात्मक बुँदाको व्याख्या गरेका छौं । बिना आधार अनुमोदन गरेका छैनौं । हामीले कानुन बमोजिम अनुमोदन गरेका छौ । यसकारण कोही निरास हुन पर्दैन’ उनले भने ।

यस्तै उने अब सबै अनेरास्ववियूका नेताहरुलाई सबै जिल्ला तथा क्यापसहरुमा अनेरास्ववियूको क्यापस कमिटी निमार्ण गर्न र नजिकिदै गरेको स्थानिय तहको चुनावमा केन्द्रित हुन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img