अर्घाखाँचीमा ७ जना बन्दकर्ता पक्राउ

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट अखिल (क्रान्तिकारी ) का कार्यवाहक अध्यक्ष पदम नेपाली सहित ६ जना र अखिल (छैठौ)का अध्यक्ष जीवन नेपाली सहित अन्य एक जना लाई प्रहरीले आज पक्राउ गरेको छ ।

एमसिसी बर्तमान सरकारले पास गरेपछि त्यसको विरोेधमा सयुक्त मोर्चाले विरोधको कार्यक्रम अनुसार आज नेपाल बन्द गरेको थियो बन्दको पुर्ण रुपमा पालना गनुपर्ने भन्दै बन्द गर्न सडकमा हिडेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै