बर्तमान सरकारले जनतालाई महङ्गी उपहार दिइएको छः केन्द्रिय सदस्य खड्का

अनिल नेपाली, अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन जनबर्गीय सगठनले आज केन्द्रिय कार्यक्रम अनुसार सन्धिखर्क नगरपालिकामा आज १ घण्टा चक्का चाम कार्यक्रम गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्काले संसदीय व्यबस्था रहेसम्म नेपाली जनताले निकास पाउन नसक्ने भन्दै बर्तमान सरकारले जनतालाई महङ्गी उपहार दिएको भन्दै प्रट्रोलियम पदार्थमा बर्तमान सरकारले गरेको मुल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने बताउदै नलिए कडा प्रतिरोध गर्ने बताए । जनताको पक्षमा आफुहरुले आन्दोलन गर्दा राज्यले सम्मान गनुपर्नेमा राज्यले घोचपेज गएर प्रतिकारका उत्रनु नेपाली जनता माथि अन्याय भएको बताउदै अन्याय नेपाली जनताले नसहने बताउदै अन्यायको नेपाली जनताले एक दिन साबा र व्याज सहित हिसाब किताब हुने बताए ।

आफ्नो कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्ने यातायात व्यबसायी , यात्रु महानुभाब , चालक सहचालक सञ्चारकर्मी सुरक्षाकर्मी सबैलाई धन्यबाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै